नियम
संक्षिप्त नाम र प्रारम्भ
: (१) यी नियमहरुको नाम “फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।